चरी

ना. [चरो+ई]

  1. चराको बच्चा।
  2. सानो चरो।
  3. पोथी चरो।
  4. चरो (बालबोलीमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)