चरी अमिलो
ना.
- गोलाकार तीनखण्डे, अमिलो स्वादको मसिना पात हुने, पहेँला र कलेजी फूल फुल्ने र मसिना कोसा हुने एक झार; चाङ्गेरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)