चरीघाँटी

ना.

  1. चराको घाँटी रेटिन लागेजस्तो अवस्था; सङ्कटकालीन स्थिति; आरीस्याँगी।
  2. बित्न लागेको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)