चरीचराइ/चराउ

ना.

  1. गाईबस्तु चराउने वा चर्ने ठाउँ; चरन।
  2. बस्तुभाउ चराउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)