चरीचुच्चे
वि.
- चराको जस्तो चुच्चो मुख हुने (व्यक्ति)।
- चराको झैँ चुच्चो भएको; चुच्चे।
- अक्षरारम्भ गर्दा 'च' वर्णका निम्ति प्रयोग गरिने (शब्द)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)