चरु

ना. [सं.]

  1. जौ, तिल, धान, चामल, घिउ आदि मुछेर देवकार्यमा अग्निमा चढाइने वस्तु; आहुति; हव्य।
  2. ठाडो बिट भएको, धातुको एक भाँडोविशेष; सानो ठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)