चरुवा

ना. [चर्+उवा]

  1. गाईबस्तु चराउने मानिस; गोठालो।
  2. चर्ने गरेको (बस्तुभाउ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)