चरेस

ना.

  1. काँसो र जस्ता बराबर अनुपातमा मिसाएर तयार पारिएको एक प्रकारको धातुविशेष।
  2. असल जातको, मिहिन, पातलो र सेतो सुती कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)