चरोना. [सं. चटक]चराचुरुङ्गीवर्गको, पखेटा र चुच्चो हुने कुनै दोपाया प्राणी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चरेस चर्कनु