चर्कनु
अ.क्रि. [अ.मू. चर्+क+नु]
- फुट्नु; चिरिनु; चिरा पर्नु; धाँजा फाट्नु।
- प्रचण्ड हुनु; कडा हुनु।
- सोला हान्नु; घाउ चर्केर दुख्नु; चस्कनु।
- ठुलो स्वरले बोल्नु; कड्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [अ.मू. चर्+क+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)