चर्काउनु

स.क्रि.

  1. कुनै समस्या, मामला वा कुरालाई झन् गम्भीर तुल्याउनु।
  2. चिरा पार्नु।
  3. कुनै जोडिएको वस्तुलाई चिर्को पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)