चर्काचर्की

ना.

  1. दुवैतर्फबाट भएको साह्रो झगडा; बाझाबाझ; उग्र कलह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)