चर्चरिनु

अ.क्रि. [चरचर+इ+नु]

  1. चरचर गरी दुख्नु; चरचर हुनु; चहर्‍याइनु; चर्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)