चर्चरी

ना. [सं.]

  1. वसन्त ऋतुमा गाइने एक प्रकारको गीतविशेष।
  2. सङ्गीतका तालमा बजाइने ताली।
  3. विद्वान्हरूद्वारा गरिएको सस्वर पाठ।
  4. आमोदप्रमोद; हर्षक्रीडा।
  5. रगण, सगण, दुई जगण, भगण एवं रगण हुने र पपाँच अक्षरमा विश्राम हुने एक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)