चर्चरे
ना. [चर्चरो+ए]
- च्याप्टो प्रकारको डाँठ भएको ससाना राता फूल फुल्ने र काला गेडा हुने एक जङ्गली लहरो।
- गाईबस्तुलाई हुने एक भयङ्कर सरुवा रोग; गाईबस्तुको देसान।
- सारौँ चरो; चर्चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)