चर्नु
अ.क्रि. [सं. चर्+नु]
- घँसिलो चौर, डाँडो, जङ्गल आदिमा गाईबस्तुले डुलेर घाँस आदि खाँदै पेट भर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. चर्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)