चर्ल्याम्म

क्रि.वि. [अ.मू. चर्ल्याम्+म]

  1. कुनै काँचका वा हल्का वस्तु हातबाट खस्दा, ठोकिँदा सानासाना टुक्रा भएर फुट्ने गरी।
  2. झर्‍याम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)