चर्वण

ना. [सं.]

  1. चपाउने वा खाने काम।
  2. आचमन।
  3. स्वाद चाख्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)