चर्वित चर्वण
ना.
- गाईबस्तुहरूले खाएको घाँस फेरि मुखमा निकालेर चबाउने क्रिया; उग्राउने कार्य।
- भनिसकिएको कुरो दोहोर्याएर फेरि भन्ने कार्य; पुनरुक्ति; निरर्थक आवृत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)