चर्वित

वि. [सं.]

  1. चपाइएको; खाइएको।
  2. चाखिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)