चर्सा रकम

ना.

  1. छालाको ठेकदारीमा बुझाउनुपर्ने रकम।
  2. छालाको ठेक्कापट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)