चल्नु
अ.क्रि. [सं. चल्+नु]
- चलमलाउनु; हल्लनु; हिल्नु; काँप्नु।
- चकचक गर्नु।
- हिँड्नु; जानु।
- चलनमा आउनु।
- जिस्किनु।
- टिक्नु; खट्नु।
- प्रारम्भ हुनु।
- पासा आदि खेल खेल्दा कुनै चाल आरम्भ गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)