चल
वि. [सं.]
- चल्ने; काम्ने; हल्लिने; स्पन्दित हुने।
- अस्थिर; चञ्चल।
- हिँडडुल गर्ने; जङ्गम।
- चलाउन सकिने (वस्तु)।
- चल्ती; चल्तीफिर्ती।
- चलनचल्तीमा आएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)