चलचित्र

ना. [सं.]

  1. बिजुलीका सहायताबाट रजतपटमा देखाइने चल्ने-फिर्ने कथात्मक नाट्यचित्र; सिनेमा; टाकिज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)