चलचित्र प्रदर्शक

ना.

  1. चलचित्र देखाउने यन्त्र चलाउने मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)