चलविद्युत्

ना. [सं.]

  1. लगातार प्रवाहित भइरहने विद्युत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)