चलसम्पत्ति

ना. [सं.]

  1. घरबारी, खेत, घडेरी आदि बाहेकका अरू सम्पत्ति; सजिलैसित लेनदेन गर्न सकिने सम्पत्ति (रुपियाँ, सुन, चाँदी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)