चलिचलाउ
वि. [चल्+इ+चलाउ]
- हिँड्न लागेको; प्रस्थान गर्न तयार भएको।
- हिँडिरहेको; हिँडेको हिँड्यै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [चल्+इ+चलाउ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)