चलित

वि. [सं.]

  1. चलेको; हिँडेको।
  2. हल्लिएको।
  3. विसर्जित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)