चलुवा
वि. [चल्+उवा]
- नचाहिँदो किसिमले चली हिँड्ने; चकचके; रगरगे; तर्बरे; चुलबुले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)