चलु

ना. [नेवा.]

  1. पानीबलोभन्दा मुन्तिरको मुसी अड्याउने तेर्सो काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)