चल्दोमिल्दो

वि.

  1. व्यवहार सुहाउँदो; पङ्क्तिमा मिसाउन हुने; हारमा मिलाउन सकिने; लेनदेन गर्न हुने।
  2. चालचलन थाहा पाइएको र मिल्न सक्ने; मिलनसार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)