चल्नी
ना. [चल्+नी]
- चल्ने ठाउँ।
- कन्चट र छातीका दुईतिर बल्किने ठाउँ; मर्मस्थल।
- चलनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)