चवन्न

ना. [प्रा. चउअन्न< सं. चतुःपञ्चाशत्]

  1. पचास र चारको योगबाट बन्ने सङ्ख्या; '५४' को अङ्क।
  2. पचास र चारको योगसङ्ख्याको; त्रिपन्न पछि आउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)