चवन्नी
ना.
- पुरानो चलनअनुसार भारतीय रुपियाँको चौथाइ मूल्य बराबरको सिक्का वा मान; चारानी; चारआनी, चउन्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)