चस्याकचुसुक

क्रि.वि. [अ.मू. चसक्+अ (द्वि.)]

  1. लगातार घोच्ने वा भनिबिझाउने गरी।
  2. जिब्रामा चस्स लाग्ने अचार, सितन आदि; चास्सचुस्स।
  3. छास्सछुस्स।
  4. चुबुरचाबुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)