चस्स

क्रि.वि. [चस्+स]

  1. एकाएक तिखो रूपमा मसिनु काँडा बिझ्ने गरी।
  2. अप्रिय कुरा सुन्नाले मन दुख्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)