चहक्नु
अ.क्रि. [चहक+नु]
- चम्कनु; जगमगाउनु।
- भित्रैदेखि प्रसन्न भएर रवाफिलो व्यवहार गर्नु।
- चिरबिराउनु; चहचहाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [चहक+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)