चहलो

ना. [चल्+लो]

  1. चाँचल; पानी चाँचर।
  2. पानीमुनि भासिने हिलो भएको फराक दह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)