चहार्नु
अ.क्रि. [सं. चर्+नु]
- घुमफिर गर्नु; घुम्दै-डुल्दै हिँड्नु; चाहार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)