चहार

वि. [फा.]

  1. चार सङ्ख्याको (उदा. - चहार दिवार)।
  2. सबभन्दा कम दर्जाको; चुत्थो किसिमको।
  3. जग्गाका अब्बल, दोयम, सिम र चहार चार श्रेणीमध्ये सबैभन्दा तल्लो तहको जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)