चाँडो
क्रि.वि. [सं. चण्ड]
- छिटो; तुरुन्त; झटपट; शीघ्र; झट्ट; चटाक; झटाझ; तत्काल।
- छिटो चल्ने; झट्टै गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. चण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)