चाँद
ना. [सं. चन्द्र]
- चन्द्रमा; शशी; सोम।
- बन्दुक हान्न वा धनुकाँड चलाउन अभ्यास गर्नेले बनाएको निसाना वा चिह्न; तारो।
- अघि सरकारी सेवामा रहेकाहरूले टोपी वा बिँडामा लगाउने चन्द्राकारको पद-चिह्न; ब्याज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)