चाँदतोडा
ना.
- अघि सरकारी कर्मचारीहरूलाई पदअनुसार लगाउन दिइने सुन वा चाँदीको चाँद र बिँडा वा तोडा सहितको पगरी; चाँद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)