चाँदो

ना. [चाँद+ओ]

  1. निधार; तालु।
  2. बाख्रा वा भैँसीका निधारमा हुने सेतो धर्को वा टिको।
  3. तकदिर; भाग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)