चाँप
ना. [सं. चम्पक]
- छमछम बज्ने सानासाना घुँघुरा हुने, गोडामा लगाइने गहना।
- लुगा सिउने कलमा सियोमाथिको कपडा थिच्ने एक अवयव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चम्पक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)