चाँप/चाँपो
ना. [सं. चम्पक]
- लाम्चा पात हुने, पहेँला वा सेता फूल फुल्ने, झुप्पा-झुप्पा भई फल लाग्ने, काठबाट मेच-कुर्सी आदि बनाइने एक रुख; चम्पा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चम्पक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)