चाँवो
ना. [सं. चव्य]
- पानजस्तो पात हुने, पहेँला फूल फुल्ने र पिप्लाका आकारको फल लाग्ने एक लहरो; चाभो; पिप्लाको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चव्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)