चाइँचुइँ
ना. [अ.मू. (द्वि.) चुइँ]
- आनाकानी; नाइँनास्ति; चाँचुँ।
- सेल आदि पकाउँदा शब्द आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. (द्वि.) चुइँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)