चाउरे
वि. [चाउरी+ए]
- चाउरी परेको।
- दुब्लो; सिकुटे; सिट्ठो।
- चाउरी परेको मानिसलाई हियाएर बोलाउँदा भनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [चाउरी+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)